दफा ६७
मुद्दाको टिपोटमा व्यक्तिगत राय लेख्न नहुने
फाँटवाला वा सम्बन्धित अधिकृतले मुद्दाको टिपोटमा आफ्नो व्यक्तिगत राय वा अन्य असम्बन्धित कुरा लेख पाइने छैन।